दोलखा प्रदेशसभा २ मा एमालेका केसी विजयी
आइतबार, १८ मङ्सिर २०७९, १० : ३४
दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन् । नेपाली कांग्रेसका बर्मा लामालाई एक हजार ८१९ मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन् ।
निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याए । कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याए ।
प्रतिनिधिसभातर्फ जारी मतगणनामा पनि एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण