निर्देशनमा डेब्यु गर्दै शाहरुखका छोरा आर्यन, प्रोजेक्ट लेखन सकिएको घोषणा
बुधबार, २१ मङ्सिर २०७९, १२ : ४२
बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खान निर्देशनमा डेब्यु गर्दैछन् । उनले आफ्नो पहिलो प्रोजेक्ट घोषणा गरेका छन् । सामाजिक संजाल मार्फत उनले आफ्नो प्रोजेक्टको लेखन कार्य पुरा भएको समेत जानकारी दिएका छन् । जसको लेखन उनी आफैले गरेका हुन् ।
उनले सामाजिक संजलामा लेखका छन्, ‘लेखन लगभग सकिएको छ । सुटिङ सुरु गर्न अव पर्खिन सक्दिन ।’ उनले रेड प्रोडक्शनको ब्यानरमा काम गर्न लागेका हुन् । उनले फिल्म वा वेव सिरिज के गर्न लागेको भने खुलाएको छैनन् ।
आर्यनले प्रोजेक्ट सुरु गर्ने कुराले उनका फ्यान खुसी छाएको छ । सामाजिक संजालमा उनका एक फ्यानले लेखका छन् ‘तपाईको काम हेर्न प्रतीक्षामा छु ।’ त्यस्तै केही फ्यानले करियर र प्रोजेक्ट दुबै सुरुवातका शुभकामना दिएका छन् ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समितिको निर्देशनका कारण आईपीओ रोकिएका यी हुन् १२ कम्पनी (सूचीसहित)
-
भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति नेपालको गहिरो चिन्ता
-
सरकारसँग बहुमत भएकाले ऐन कानून बनाउने उपयुक्त समय : एनपी साउँद
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
युद्धमा गोली मात्रै चल्दैन, सूचना युद्ध पनि चल्छ
-
लुम्बिनी प्रदेशमा जलाधार क्षेत्र संरक्षण विधेयक आउँछ : सभामुख घर्तिमगर