यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्य सूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी २९० रूपैयाँ, हरियो अंगुर १९० रूपैयाँ रहेको जनाएको छ ।
अदुवा र नेपाली ठूलो गोलभेँडा ५५ रूपैयाँ, अनार २९० रूपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रूपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ४६ रूपैयाँ ४० पैसा, उखु प्रतिवटा ८५ रूपैयाँ, स्थानीय काउली ३० रूपैयाँ, कागती १०५ रूपैयाँ, किवी १८३ रूपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २८३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको समितिले जनाएको छ ।
त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ, गुन्द्रुक ३२५ रूपैयाँ, टनेल गोलभेँडा ३३ रूपैयाँ, राजमा घिउ सिमी ११५ रूपैयाँ, घिरौँला ८६ रूपैयाँ ६७ पैसा, चम्सुरको साग १०६ रूपैयाँ ६७ पैसा, कन्य च्याउ १४० रूपैयाँ, डल्ले च्याउ ३२५ रूपैयाँ, तितो करेला ६६ रूपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपिया ६७ पैसा, लोकल परवर ५६ रूपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ५१ रूपैयाँ र हरियो धनिया ११३ रुपैयाँ ३३ पैसा कायम रहेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण