मस्कले ट्विटरका कर्मचारीलाई चेतावनी दिँदै भने–गोप्य सूचना चुहावट गरे मुद्दा हालिदिन्छु
आइतबार, २५ मङ्सिर २०७९, १२ : ४३
ट्विटरको नयाँ मालिक एलोन मस्कले ट्विटरका कर्मचारीहरूलाई एक अल्टिमेटम जारी गर्दै गोप्य जानकारी सञ्चार माध्यमलाई नदेखाउन र यदि त्यसो गरेमा कानुनी परिणाम भोग्नका लागि तयार हुन चेतावनी दिएका छन् । मस्कले कर्मचारीहरूलाई उनीहरूले बुझेको संकेत गर्ने वाचामा हस्ताक्षर गर्न माग गरेका छन् ।
मस्क कम्पनीका सूचना चुहावटप्रति चिन्तित छन् । प्लेटफर्मरको रिपोर्टअनुसार मस्कले कर्मचारीहरुलाई भने, ‘ट्विटरको गोप्य सूचनाको जानकारी विस्तृत चुहावटबाट भएसँगै हाम्रो कम्पनीका केही व्यक्तिहरूले कम्पनीको हित विपरीत कार्य गर्न जारी राख्छन्।’
उनले अगाडि थपे, ‘यो एक पटक मात्र भनिन्छ, यदि तपाईंले कार्यलयमा संलग्न हुँदा हस्ताक्षर गर्नुभएको एनडीए जानाजानी उल्लंघन गर्नुभयो भने तपाइँ कानुनको पूर्ण हदसम्म दायित्व स्वीकार गर्नुहुन्छ र ट्विटरले तुरुन्तै क्षतिपूर्ति खोज्नेछ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण