यी हुन् राप्रपाका २४ समानुपातिक सांसद
राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभातर्फका २४ समानुपातिक सांसदको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेको छ । जसअनुसार प्रतिनिधिसभामा पशुपति शम्शेर राणा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जैसवाल र अनिसा नेपालीको नाम सिफारिस भएको छ ।
यसैगरी प्रदेशतसभातर्फ प्रदेश नम्बर १ मा प्रपेमराज थाम्सुहाङ, निम्सरी राजवंशी, अम्बर बहादुर विष्ट र गोपाल बहादुर विश्वकर्माको नाम सिफारिस भएको छ । यसैगरी मधेस प्रदेशमा कञ्चन बिच्छाको नाम सिफारिस हुँदा बागमती प्रदेशमा भुवन पाठक, कुमारी तामाङ, आशा लामा, धनेश्वरी प्रजापति, मोनिका श्रेष्ठ र लक्ष्मी घिमिरे सिफारिस भएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा पञ्चराम गुरुङ र विन्दु पहाडी, लुम्बिनी प्रदेशमा मेनुका खाँण र मिना श्रेष्ठ सिफारिस हुँदा कर्णाली प्रदेशमा सन्तोषी शाही र सुदूरपश्चिम प्रदेशमा खेमादेवी विष्टको नाम सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण