कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री शाही सर्वसम्मत
राजिव पछि हटे
शुक्रबार, ०८ पुस २०७९, १६ : ४०
कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत भएका छन् । उनको विरुद्धमा दल नेतामा दाबी गरिरहेका राजीवविक्रम शाह पछि हटेपछि शाही सर्वसम्मत भएका हुन् ।
स्वयम् शाह जीवनबहादुर शाहीको प्रस्तावक बनेका छन् भने जानकी सिंह समर्थक रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लेवलिङ गरेको २४१ थान कम्युटरसहित २ जना पक्राउ
-
ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै
-
कामना सेवा विकास बैंकले ल्यायो, स्मार्टफोन जित्ने मौका
-
नो इफ, नो बट, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल
-
लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ५९ जनाको टोली नेपालमा
-
थापा र लेखकको ‘होमवर्क’ बोकेर कांग्रेसतर्फका कार्यदल सदस्य फेरि बैठकमा