बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता
शुक्रबार, ०८ पुस २०७९, १८ : २१
नयाँ सरकार गठनका साथै सत्ता गठबन्धनबीच महत्वपूर्ण पदहरुमा भागबण्डाबारे छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेका छन् । शुक्रबार साँझ प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।
प्रचण्डले सरकारको पहिलो कार्यकालको प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् भने कांग्रेसले पनि दाबी नछाड्दा सहमति हुन नसकेको छैन । सहमति जुटाउनका लागि शीर्ष तहमा निरन्तर पहल चलिरहेको खण्डमा आज पनि छलफल भइरहेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले दुई नेताबीच छलफल भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण