मधेस प्रदेशमा जसपाको संसदीय दलको नेता चयनका लागि समिति गठन
शनिबार, १६ पुस २०७९, ०९ : ५९
जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय समिति गठन भएको छ ।
लालकिशोर साहको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा दिनेश यादव र रवीन्द्र गिरी रहेका छन् । मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तर्फ निर्वाचित ९ र समानुपातिक तर्फ ७ गरी १६ जना सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण