तुवाँलोले ढाकियो काठमाडौँ
शनिबार, १६ पुस २०७९, १३ : ०९
केही दिनयता देशभर तापक्रम घटेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । कचौरा जस्तो भूधरातल भएको काठमाडौँमा शनिवारको तापमान न्यूनतम ५ डिग्री र अधिकतम १५ डिग्री हुने मौसम पूर्वानुमान गरिएको छ ।
मानिसहरुले चिसो बढेको अनुभव गरिरहँदा वायु प्रदूषण पनि बढ्दै गएको छ । शनिवार बिहानको तथ्याङ्क अनुसार काठमाडौँको वायुमण्डलको एअर क्वालिटी इन्डेक्स १६६ रहेको छ । शुक्रवार पनि काठमाडौँको एक्युआइ (एअर क्वालिटी एन्डेक्स) १६० भन्दा माथि नै अर्थात् काठमाडौँको वायुमण्डल अस्वस्थकर भएको छ । तापक्रम घटेसँगै वायुमण्डलमा रहेका फोहोरका कण जमिनी सतहमा आउने भएकाले यो जाडो मौसममा प्रदूषण बढी हुने गरेको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण