मधेसमा समस्या तत्काल हल हुन्छ : उपप्रम मैनाली
बिहीबार, २१ माघ २०७२, १९ : ०४
झापा– उपप्रधानमन्त्री सिपी मैनालीले मधेसमा देखिएको समस्या तत्काल हल हुने बताएका छन् ।
नेकपा (माले) झापाले आज आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै पार्टीका महासचिव मैनालीले मधेसका धेरै माग पूरा भएका छन् अब छिट्टै यो समस्या हल हुन्छ भने ।
तराईकेन्द्रित केही दलका नेताले तराईलाई छुट्टै प्रदेश बनाइनुपर्ने माग उठाउँदै आए पनि उनीहरुले उठाएका मुख्यमुख्य बुँदामा सहमति जुटिसकेकाले मधेसमा देखिएको समस्या केही दिनमा नै हल हुने महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण