पाल्पाको जङ्गलमा एक व्यक्ति मृत फेला
आइतबार, २४ माघ २०७२, १० : ५३
रामपुर (पाल्पा) - रिङ्गनेरह–५ रोडेनको जङ्गलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । रिङ्गनेरह–८ अर्खलडाँडा बस्ने ५१ वर्षीय तोयानाथ पङ्गेनी गएराति जङ्गलमा मृत फेला परेका हुन् । मृतक पङ्गेनी शुक्रबार गाउँमा पूजामा जान हिँडेको र घर नफर्किएपछि आफन्त, छिमेकीले खोजी गर्ने क्रममा शरीर अङ्गभङ्ग भएको अवस्थामा फेला परेको मृतकका दाजु प्रेम पङ्गेनीले जानकारी दिए । ताहुँ प्रहरी चौकीले घटनाको अवलोकन गरेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पाल्पाको टोली खटिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण