शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ट्याक्टर पल्टिदा युवकको मृत्यु

आइतबार, २४ माघ २०७२, २२ : ३०
आइतबार, २४ माघ २०७२

जलेश्वर  –गाविस महोत्तरी २ स्थित सडकमा आईतवार अपरान्ह ज१प २५७१ नम्बरको े ट्याक्टर कुलोमा पल्टिदा सोहि ट्याक्टरमा लेवर को काम गर्ने एक युवकको मृत्यु भएको छ । सोहि गाविस वडा नं. ४ घर भएका गजेन्द्र कापरको छोरा वर्ष १७ का अंकेश कुमार कापरको मृत्यु भएको हो । फुल्हटटावाट महोत्तरी गईरहेको वेला ट्याक्टर अनियन्त्रित भई कुलोमा पल्टिदा कापर घाईते भएकोमा अस्पताल ल्याउदा वाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप