कोरियामा 'नयाँ शक्ति नेपाल' केन्द्रिय अन्तरिम परिषद गठन
सोल - बाबुराम भट्टराई नेत्तृत्वको 'नयाँ शक्ति नेपाल' प्रति आस्था राख्ने कोरियामा कार्यरत प्रबाशी नेपाली हरुको 'नयाँ शक्ति नेपाल -कोरिया' को बिशेष भेला सम्पन्न भएको छ । फेब्रुवरी ८ तारिकका दिन राजधानी सोलमा सम्पन्न भएको उक्त भेलाले विभिन्न बिभाग र जिम्मेवारी हरुको कार्यविभाजन गर्दै ५१ सदस्यीय अन्तरिम केन्द्रिय परिषद गठन गरेको छ ।
'नयाँ शक्ति निर्माण अभियानमा सहभागी बनौ - स्वाधीन समृद्द र समावेशी नयाँ नेपाल निर्माण गरौ' भन्ने मूल नाराका साथ शुरु भएको उक्त बिशेष भेलालाई 'नयाँ शक्ति' पुर्बी एसिया इन्चार्ज मिलन कान्छा किरातीले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
केन्द्रिय अन्तरिम परिषद कोरियाका सदस्यहरु
१. बलराम पुन २.सी पी ओली ३.बिरेन्द्र राना ४.राजु श्री ५.हेमन्त पुन ६.प्रकाश गुरुङ ७.पिटर कुमार श्रेष्ठ ८.डोलु आले मगर ९.राज आचार्य १०. जीबन बिश्वकर्मा ११.गणेश रिजाल १२.सुरेन्द्र बजगाईं १३. सरोज ढकाल १४.बासुदेव बराल १५.गोबिन्द प्रसाद शर्मा १६.मदन बानिया १७.अमर बर्मा १८.रमेश पुडासैनी १९.अन्जली पौडेल २०.मिना बटाला २१. चमन थापा २२.पेमा साङ्गो शेर्पा २३.गोपाल बस्नेत २४.चन्द्र लोप्चन २५.पुष्प सुस्लिङ्ग मगर २६.धर्मन्त शाह २७.सबिर हुसेन २८.रमेश चौधरी २९.हरिश वली ३०.सुबाश शर्मा ३१.होतारम ओली ३२. ओम सागर घर्ती ३३. बासुदेव बगाले ३४. बिनोद श्रेष्ठ ३५. सन्तोष सुस्लिङ्ग मगर ३६. टिकाराम प्रधान ३७. प्रकाश रेग्मी ३८. बी .एम .के बिश्वास ३९ . कमला खत्री ४०. राजु आचार्य ४१ .नेयोंग नुङ्ग्सन ४२ . भागीराम कुसारी ४३ . बेद बहादुर थापा ४४ . नबराज सुबेदी ४५.फुर्बा शेर्पा ४६ ४७ . धनेस राइ ४८ . बिश्वास बिक्रम ४९. सुबास नेपाली ५० . रेजन पाठक ५१ . कृष्ण गुरुङ
बिभाग तथा पधादिकारी हरु
संयोजक - बलराम पुन
सह-संयोजक - सी. पी. ओली
- बिरेन्द्र राना
- हेमन्त पुन
सचिब - प्रकाश गुरुङ (मिसन )
सह - सचिब- पिटर कुमार श्रेष्ठ
सूचना तथा प्रचार प्रसार बिभाग - राजु श्री
- डोलु आले मगर
- राज आचार्य
संगठन प्रबक्ता - जिबन बिश्वकर्मा
आर्थिक बिभाग - गणेश रिजाल
केन्द्र सम्पर्क बिभाग - सुरेन्द्र बजगाईं
अनुशासन बिभाग - सरोज ढकाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण