रेशम फिलिलीको ‘जालमा’ पछि भ्यालेन्टाइन डेमा ‘साथ देऊ मलाई’
बिहीबार, २८ माघ २०७२, १२ : ११
काठमाडौं– रंगले फूललाई आकासले जूनलाई मोलले सुनलाई आवाजले धूनलाई दिन्छन् जसरी हो, त्यसैगरी साथ देऊ तिमी मलाई सिनेमा ‘रेशम फिलिली’को चर्चित गीत ‘जालमा’का गीतकार मानसराजले प्रेमदिवसको लागि लेखेको गीत हो यो । गीतको भिडियो विहिबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा सनुप पौडेलको स्वर र संगीत रहेको छ । प्रभाकर क्षेत्रीको ‘इल्युस्ट्रेसन’ प्रयोग गरेर बनाइएको भिडियोमा अनुश्रुती अधिकारीको कवितापनि समावेश गरिएको छ । नजिकिँदै गरेको प्रेम दिवसको माहौलमा प्रेमिल बनेका हृदयलाई सम्बोधन गरेर आफूले गीत लेखेको गीतकार मानसराजले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण