शहरमा हात्ती पसेपछि.. (फोटोफिचर)
बिहीबार, २८ माघ २०७२, १४ : ४१
सिलिगुढी – आजभोली एउटा भनाई निकै चर्चित हुनथालेको छ, ‘मान्छे जंगल पसेपछि जनवारहरु शहर पस्न थाले ।’ ठीक यही भएको छ, भारतको सिलिगुढीमा । एउटा जंगली हात्ती व्यस्त सहरमा पसेपछि मानिसहरुलाई घण्टौंसम्म आतंकित बनाएको थियो ।
बैकुण्ठपुर जंगलबाट बाटो बिराएर सिलुगढी शहरमा छिरेको हात्तीले विध्वंश मच्चाउँदा झन्डै १ सय घर भत्किएको प्रहरीले जनाएको छ । जलपाइगुढी जिल्लास्थित सिलुगढी शहरका दबग्राम र फूलवारीमा हात्ती छिरेको थियो । बस्तीभित्र हात्ती छिरेपछि आतंकित सर्वसाधारण घरबाट भागेका थिए । प्रहरी हात्ती नियन्त्रणका लागि प्रयास गरेपनि क्षतिबाट जोगाउन सकेन । सिलुगढीबाट हात्ति आशिगढतर्फ लागेको थियो । अन्त्यमा हात्तीलाई ट्रयांकलाइजर प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण