सरस्वती पूजाबाट फर्किएका बालकको दुर्घटनामा मृत्यु
शनिबार, ०१ फागुन २०७२, ०६ : ०१
भद्रपुर - सरस्वती पूजा खाएर फर्किरहेका एक बालकलाई काँकरभिट्टामा मिनी बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
आज दिउँसो करिब १ बजे मेचीनगर नगरपालिका वडा नं ९ निवासी बालक सन्तोष शिवाकोटीलाई ना ५ ख १८९१ नंको मिनी बसले ठक्कर दिएको थियो भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण