अभिनेत्री माला सुब्बाले लुटिन् गायक मोहन राईलाई (भिडियोसहित)
बिहीबार, ०६ फागुन २०७२, १९ : ५८
काठमाडौं – पछिल्लो समय मोडलिङ तथा अभिनय क्षेत्रमा चर्चा बटुलिरहेकी माला सुब्बाले गायक मोहन राईलाई लुटेकी छन् । तर, अभिनेत्री मालाले रियलमा नभई गायक मोहन राईकै एक म्यूजिक भिडियोमा लुटेकी हुन् । गायक मोहन राईको ‘स्यामुना’ बोलको गीत युटुबबाट सार्वजनिक गरिएको छ ।
अमन प्रताप अधिकारीको निर्देशन र प्रशान्त तामाङको कोरियोग्राफि रहेको ‘स्यामुना’ बोलको म्यूजिक भिडियोमा मोहन, माला र प्रशान्तको निकै राम्रो अभिनय देख्न सकिन्छ । उता अभिनेत्री माला लिम्बुको पहिलो चोटी टुपिसमा हट अवतरमा पनि देख्न सकिन्छ । आफ्नो भाष, संस्कृतिको संरक्षण गर्दै ‘स्यामुना’ बोलको गीत गाएको मोहन राईले बताए । टिका चाम्लिङको शब्द तथा बिनोद राईको संगीत रहेको यो गीत फरक भएकाले पनि चर्चा पाउने गायक मोहनको आसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण