मलेसियाद्वारा विदेशी कामदार लिने प्रक्रिया स्थगित
शुक्रबार, ०७ फागुन २०७२, १४ : ४३
काठमाडौं–मलेसिया सरकारले तत्कालका लागि सबै देशका कामदारहरुको रोजगारीको प्रक्रिया स्थगन गर्ने घोषणा गरेको छ ।
सरकारले मलेसियाका उद्योगहरुका लागि आवश्यक पर्ने जनशक्तीको निर्धारण भएपछि मात्रै थप विदेशी कामदार मगाउनेछ । शुक्रबार मलेसियाका उपप्रधानमन्त्री डाक्टर अहमद जाहिद हामिदीले तत्कालका लागि यो प्रक्रिया बन्द गरेर सरकारले विदेशी कामदारका विषयमा समिक्षा गर्ने बताए । ‘अब हामीले बिदेशी कामदारको आबश्यकता कहाँ कति छ भन्ने यकिन गरेर मात्र बिदेशी कामदार लिन खुला गर्नेछौं’ उनले भने । उनले भिसाको समय सकिइसकेका र आवश्यक कागजात नभएका कामदारहरुलाई पक्राउ गरेर सरकारले उनीहरुकै देशमा फकाउने समेत बताए ।
हामिदीले यो निर्णय बंगलादेशी कामदारका हकमा पनि लागू हुने छ । मलेसियाले साताअघि मात्रै १५ लाख कामदार मलेसिया लैजाने सम्झौता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण