आखिर भारत गइछाडे प्रधानमन्त्री ओली (फोटोफिचर )
शुक्रबार, ०७ फागुन २०७२, १६ : ३९
काठमाडौं–नाकाबन्दीका कारण विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा प्रश्न चिन्ह खडा भएको थियो । उनले आफ्नो पहिलो भ्रमण चीन हुने भन्दै आफैं प्रश्नचिन्ह खडा गरेका थिए ।
अन्नतः आफ्नो विवादस्पद अभियव्यक्तिलाई सच्याउँदै ओली आज ६ दिने राजकीय भारत भ्रमणमा गएका छन् ।
ओली ४६ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीमा प्रधामन्त्री ओलीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेत लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण