के फिल्म खेल्न लागेकी हुन् शाहरुखकी छोरीले
शुक्रबार, ०७ फागुन २०७२, १८ : १५
मुम्बई–शाहरुख खानकी छोरी सुहाना खान निर्माता करन जौहरसँगै मुम्बई विमानस्थलमा भेटिएपछि भारतीय मिडियाहरुले उनले चलचित्र खेल्न लागेको अनुमान लगाएका छन् । शाहरुख वा उनको परिवारका कुनै पनि सदस्य मुम्बई एयरपोर्टमा थिएनन् ।
बरु बलिउडका अन्य हस्ती भने यहाँ सुटिंगका लागि उपस्थित थिए । त्यसैले कतै सुहानाले पनि चलचित्र खेल्न लागेकी त होइनन् भन्ने आशंका भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
करन र सुहाना बाहेक अदनान शामी, उनकी श्रीमती रोया फर्याबी, शिल्पा सेट्ठी, उनका पति राज कुन्द्रा, कृति सेनन, हुमा कुरैशी, कायनात अरोड, अनिल कपूर र ज्याकी श्राफजस्ता हस्ति पनि विमानस्थलमा एकै समय भेटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण