बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दिल्लीमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

शुक्रबार, ०७ फागुन २०७२, १८ : १८
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौं – मधेशको समस्या समाधान नै नगरिकन भारत भ्रमणमा आएको भन्दै दिल्लीमा अध्ययनरत तथा अन्य काम गर्दै बसेका मधेसीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउन एयरपोर्टभित्र जान लागेका थिए ।  तर, सुरक्षाकर्मीले जान नदिएपछि प्रधानमन्त्री ओली एयरपोर्टबाट बाहिरिने क्रममा मधेसीहरुले कालो झण्डा देखाएका हुन् । युनाईटेड मधेश नामको संस्थामा आबद्ध मधेसीहरुले सो झण्डा देखाएको पत्रकार प्रमोद जयसवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप