बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अबको आन्दोलन राजधानी केन्द्रित : उपेन्द्र यादव

शनिबार, ०८ फागुन २०७२, १७ : ०२
शनिबार, ०८ फागुन २०७२

लहान - सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको अबको आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन् ।

फोरमद्वारा आज सिरहाको नरहामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले छ महिनासम्म चलेको आन्दोलनले गरिब, निमुखा जनतालाई समस्या भएकाले बन्द, हडतालको आन्दोलन स्थगन गरेर आन्दोलनको स्वरुप परिवर्तन गरेको बताए ।

सो अवसरमा अध्यक्ष यादवले विभिन्न दल परित्याग गरेर आएका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप