सुनको भाउ घट्यो
आइतबार, १६ फागुन २०७२, १२ : १७
काठमाडौं –साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । सुन तोलाको रु ५ सय घटेर आइतबार ५६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन तोलाको ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने केही सातादेखि सुनको लगातार भाउ बढेकोबढ्यै छ । बिहेको सिजनमा सुनको भाउ बढ्ढा सर्वसाधारण मारमा परेका छन् ।
यसैबीच आइतबार चाँदी १० रुपैयाँले घटेर तोलाको सात सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण