बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बझाङ केन्द्रबिन्दु बनाएर फेरी भूकम्प

शनिबार, १८ वैशाख २०७३, १८ : २७
शनिबार, १८ वैशाख २०७३

काठमाडौँ–बझाङमा आज अपराह्न १२ बजेर २८ मिनेट जाँदा ४.२ रिक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु कडेल गाविस आसपास रहेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप