बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोकगायक थापाको पाँचौ एल्बम ‘देउरालीको बाटो’ बजारमा

मङ्गलबार, २८ वैशाख २०७३, १३ : ४३
मङ्गलबार, २८ वैशाख २०७३
काठमाडौं - लोकगायक एव शब्द संकलक सुनील थापाको पाँचौ एल्बम बजारमा ल्याएका छन् । ‘देउरालीको बाटो’ लोक दोहोरी एल्बम थापा आफै र जुना श्रीले स्वर दिएका छन् । लय र शब्द भने थापा आफ्नै छ । यसअघि उनका ‘तम्घास बजारमा, गण्डकीको भेल, तिम्रो मान्छे हुन सकिनँ र घाँटी रेटिदेउ’ लोक एल्बम छन् । गुल्मीको पूर्कोट दहका थापा ०५९ सालदेखि लोक गायन क्षेत्रमा प्रवेश गरेका थिए । थापाले आफ्नो लय र शब्दमा गाएको पहिलो लोक गीत भने ‘चोखो माया लाउँछौ भने त’ हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप