विषादी सेवनबाट महिलाको मृत्यु
बुधबार, २९ वैशाख २०७३, १७ : ५७
गौशाला - महोत्तरी जिल्लाको भ्रमरपुरा गाविसमा आज दिउँसो विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भ्रमरपुरा गाविस–२ बस्ने रामप्रकाश खत्बेकी पत्नी ५७ वर्षीया कुलुल देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आफ्नै घरमा कोही नभएको बेला विषादी सेवन गर्दा ती महिला बेहोस भएपछि उपचारका लागि परिवारजनले धनुषाको जनकपुरस्थित जानकी हेल्थ केयर हस्पिटलमा लगेकामा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । ती महिलाले के कति कारणले विषादी सेवन गरेको र उनको मृत्युको कारणबारे अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण