बालुवाटार घेर्ने रणनीति बनाउँदै गठबन्धन
सोमबार, ०३ जेठ २०७३, २० : १७
काठमाडौं–राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएको मधेसी, आदिवासी तथा जनजाती पार्टीहरुको संघीय गठबन्धनले दुई दिनदेखि सिंहदरबार घेराउको कार्यक्रम गरिरहेका छन् ।
जेठ १ गतेबाट सुरु भएको आन्दोलनको चौथो दिन गठबन्धनले सिंहदरबार छाडेर बालुवाटार घेराउ गर्ने भएको छ ।
दोस्रो दिनको सिंहदरबार घेराउको कार्यक्रम सकिएपछि गठबन्धनले आन्दोलनको समिक्षा गर्न र भोलि गरिने बालुवाटार घेराउको रणनीति तयार गर्न गठबन्धनमा संलग्न पार्टीहरुको बैठक बोलाएको छ ।
बैठक यतिबेला संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान डम्पिङ साइटमा परिणत
-
आईपीओको ‘१० कित्ते’ नीति पुनरावलोकन गर्न अर्थ मन्त्रालयको सुझाव
-
९१ वर्षीय अर्जेन्टिनी पत्रकार, जसले लगातार १८औँ विश्वकपको रिपोर्टिङ गरिरहेका छन्
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण