बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

१७/१७ मिनेटको अन्तरालमा ३ वटा भूकम्प

आइतबार, ०९ जेठ २०७३, १८ : ४५
आइतबार, ०९ जेठ २०७३

काठमाडौं–तिब्बतको मरुभूमि जस्तो ठाउँ जहाँ आज बिहान ४ रेक्टरभन्दा बढी ३ वटा भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार ३४ मिनेटको अन्तरालमा ३ वटा भूकम्प गएको हो ।

७ बजेर १७ मिनेट जाँदा पहिलो धक्का गएको थियो । त्यस्तै दोस्रो धक्का ७ बजेर ३४ मिनेटमा र तेस्रो धक्का ७ बजेर ५१ मिनेटमा गएको भूकम्प मापन केन्द्रका ठाकुर प्रसाद कँडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप