बुद्ध जयन्तीको अवसर पारेर क्यानडामा शान्ती र्याली गरिदैँ
आइतबार, ०९ जेठ २०७३, ०९ : ०४
टोरोन्टो– क्यानडा बस्दै आएका नेपालीहरुको सक्रिया संस्था ‘कन्सन नेपाल क्यानडा’ले २५६० औं बुद्ध जयन्तीको अवसर पारेर शान्ती र्याल्ली गर्ने भएको छ ।
टोरोन्टोको अती नै व्यस्त ठाउँ योङ डन्डास स्क्वायरबाट सुरु हुने र्याली तीन किलोमिटरको हाइवे हुँदै वेस्ली पार्क गएर टुङिने छ ।
शान्तीका अग्रदुत गौतम बुद्ध नेपालमै जन्मिएका हुन भन्ने सन्देश संसारभर फैलाउदै नेपालको प्रबद्दनमा सहयोग पुराउने लक्ष्यले यस्तो कार्यक्रम गर्न लागिएको संस्थाका प्रतिनिधि डा तुल्सी धरेलले बताए । बुद्द जयन्तीकै अवसर पारेर र्याल्ली लगायत अन्य कार्यक्रम पनि भोली नै गरिदैँछ ।
भलिबल प्रतियोगिता, कविता बाचन प्रतियोगिता लगायतका कार्यक्रम टोरोन्टोमा हुनेछ । बिगत सात वर्षदेखि नेपाल र क्यानडासँग सरोकार राख्ने बिभिन्न कार्यक्रम निरन्तर गर्दै आएको यस संस्थाले भोलीको कार्यक्रम (भोली अर्थात मे २२ बिहान १० बजे) योङ डन्डास स्क्वायरमा भेला भएर सफल बनाउन क्यानडाबासी नेपाली सबैलाई अपिल समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
-
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण