सडक निर्माणमा जुटे गाउँले
आइतबार, ०९ जेठ २०७३, ११ : ५१
भीमदत्तनगर– विकासका लागि सडक निर्माण तथा सुधार आवश्यक भएको जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिकाका बासिन्दा सडक निर्माणमा जुटेका छन् ।
भीमदत्तनगरपालिका–६ र ७ का बासिन्दाको उल्लेखनीय सहभागितामा खैरानी–हल्दुखाल कच्ची सडक निर्माण हुँदैछ । भीमदत्त नगरपालिकाले समेत रु पाँच लाख बजेट विनियोजन गरी उक्त सडक निर्माण तयारी गरिरहेका बेला गाउँले पनि सडक निर्माणमा जुटेका हुन् ।
सडक सुधार उपभोक्ता समितिका अध्यक्ष मदन चन्दले सडक निर्माण तथा स्तरोन्नतिमा २५० भन्दा बढीको सहभागिता रहेको बताए । चन्दले वर्षात्मा चुरेबाट आउने खहरे खोलाले सडक अवरुद्ध हुने समस्या स्थानीयवासीले भोग्नु नपरोस् भनेर सडक निर्माणमा श्रमदान गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
-
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
-
पातेटाकुरा खोलाको पुल निर्माण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण