बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

आइतबार, ०९ जेठ २०७३, १७ : २९
आइतबार, ०९ जेठ २०७३

राजविराज - पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाग नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका बालिकाको उपचारका क्रममा शनिवार मध्ये राति मृत्यु मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जादै गरेको स २ प ७४९५ नम्बरको मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएकी शम्भुनाथ नगरपालिका–८ की ७ वर्षीया सिवा सदाको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि मोटरसाइकलका चालक राजविराज नगरपालिका–५ का ५० वर्षीय ललित नारायण झा समेत सामान्य घाइते भएकाले उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल प्रहरी चौकी कठौनाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव परिक्षकद दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप