सेयर बजार घट्यो, एक अर्व ७५ करोडको कारोवार
बिहीबार, १६ असार २०७३, १५ : ४९
काठमाडौ–कारोवारका हिसावले साताको अन्तिम दिन आज सेयर बजार १.३६ अंकले घटेको छ । दिनभर १ सय ४२ कम्पनीको २३ लाख २७ हजार ४ सय ६४ कित्ता सेयर किनवेचवाट एक अर्व ७५ करोड ४४ लाख ६ सय २० रुपैयाँको सेयर कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज बीमा समूह, बिकास बैंक, फाइनान्स र अन्य समूहको सूचक वृद्धि भएपनि बैंकिङ र जलविद्युतको भने घटेको छ ।
विहीवार बीमा समूहको सूचक ६८.६७, विकास बैंकको ३७.३९, फाइनान्सको ६.६१ र अन्य समूहको सूचक ३.५३ अंकले वढेको छ । आज बैकिङ समूह १३.७३, जलविद्युत २४.१९, उत्पादन समूह ९.९७ र होटल समूह ३.११ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण