भारतमा बढ्यो तलब, लाखौं नेपाली लाभान्वित हुने
बिहीबार, १६ असार २०७३, १५ : ५२
काठमाडौ–भारतमा रहेका सरकारी जागिरेको तलव र पेन्सनरको पेन्सन रकम ह्वात्तै बढेको छ । भारतको केन्द्रिय सरकारको मन्त्रीपरिषद्ले त्यहाँको वेतन आयोगको प्रस्ताव स्वीकृत गर्दै कर्मचारीको तलवमान बढाउने घोषणा गरेकासंगै त्यहाँ रहेका लाखौ नेपाली लाभान्वित भएका छन् । भारतले कर्मचारीको २३ प्रतिशत र पेन्सनरको २४ प्रतिशत पेन्सन बढाएको हो । यसवाट त्यहाँ कार्यरत २ लाख ५० हजारभन्दाबढी नेपाली लाभान्वित हुने भएका छन् । यस्तै, भारतीय सेनामा कार्यरत ५० नेपाली र एक लाख ५० हजार पेन्सनर पनि यो सुविधावाट लाभान्वित हुने छन् । भारतले नेपालमा पेन्सनका लागि मात्र ३५ अर्ब रुपैयाँ भन्दा वढी रकम खर्च गर्दै आएको छ । यो व्यवस्था आगामी जनवरीवाट लागु हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण