सरकारसँग कोलम्वो घोषणा पत्रको कार्यान्वयन गर्न एकल महिलाहरुको माग
बिहीबार, १६ असार २०७३, १७ : ३६
काठमाडौं–सरकारसँग कोलम्बो घोषणा पत्रको धारा ३२ लागू गर्न माग गर्दै राजधानीमा छैठौं अन्तर्राष्ट्रिय एकल महिला दिवस सम्पन्न भएको छ । मानव अधिकारका लागि एकल महिला समूहले विहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पछाडि पारिएका महिलालाई अगाडि बढाऔं भन्ने नाराका साथ एकल महिलाहरु सहभागी भएका हुन् ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधान तथा महिला वालवालिका मन्त्री तथा समाज कल्यार्ण मन्त्री सिपी मैनालीले ८६ प्रतिशत अशिक्षित एकल महिलाहरु सामाजिक रुपमा तिरस्कृत रहेको भन्दै दुःखमनाउ गरे । महिला समूहकी अध्यक्ष लिली थापाले नेपालमा एकल महिलाहरुका लागि महिला मैत्री कानूनको निर्माण, विभिन्न कार्यक्रमहरुसँगै भत्ताको व्यवस्था गरेर उल्लेख गरे । महिला अधिकारका लागि उदाणीय काम गर्ने १२ महिलाहरु सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण