स्वयम्भूमा हिमालयन बैंकको एटीएम
बिहीबार, १६ असार २०७३, १८ : ३८
काठमाडौ–हिमालयन बैंक लिमिटेडले काठमाडौको स्वयम्भू भगवान पाउमा आफ्नो एटीएम संचालनमा ल्याएको छ । यो सहित बैंकका एटीएम संख्या ८३ वटा पुगेको छ ।
उक्त एटीएमवाट भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस, जेसिबि, युनियन पे तथा एससिटी ब्राण्डका क्रेडिट र डेविट कार्डधारकहरुले चौबिसै घण्टा नगद प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण