खेल्दाखेल्दै खाल्डोमा डुबेकी बालिका मृत फेला
शुक्रबार, १७ असार २०७३, ११ : ०२
राजविराज - सप्तरीको रामपुरा मलहनिया–९ स्थित खाल्डोमा डुबेको अवस्थामा बिहीबार एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।
मृत्यु हुनेमा सोही वडाकी रामसेवक यादवकी १० वर्षीया छोरी किरणकुमारी यादव रहेको प्रहरीले जनाएको छ । मृतक बालिका खेल्दाखेल्दै घरदेखि पर रहेको खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण