ठाउँ ठाउँमा पहिरो जाँदा सयौं यात्रु अलपत्र
शुक्रबार, १७ असार २०७३, १५ : ४३
काठमाडौं, १७ असार । शुक्रबार बिहानैदेखिको अविरल वर्षाका कारण सिस्नेरीबाट काठमाडौंतर्फको एक किलोमिटर वरको सडकखण्डमा तीन ठाउँमा पहिरो गएको छ ।
यसैगरी, सिस्नेरीबाट हेटौंडा जाने सडकखण्डमा दुई ठाउँमा पहिरो जाँदा आवागमन ठप्प भएको छ ।
आवागमन ठप्प हुँदा दुबै सडकखण्डका सयौं यात्रुहरु अलपत्र परेका छन् । निरन्तरको वर्षाका कारण पहिरो हटाउने कुनै सम्भावना नरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण