यी हुन् रेसलर जोन सिनाकी सेक्सी प्रेमिका (तस्बिरहरु)
शुक्रबार, १७ असार २०७३, १६ : ४९
काठमाडौं । रेसलर जोन सिनाकी प्रेमिका रेसलिङ फिल्डकै हुन् । उनकी प्रेमिका निक्की बेला आफ्नो क्षेत्रभित्र त चर्चित छिन् नै, उनी त्योभन्दा बाहिर झनै चर्चित छिन् । डब्लुडब्लुइमा रेसलिङ खेल्दा होस् वा कतै घुम्न जाँदा, सबै ठाउँमा उनलाई प्रशंसकहरुले पछ्याउने गर्छन् ।
पूर्व डिभा च्याम्पियन निक्की कति चर्चित छिन् भन्ने कुरा उनको फेसबुकको तस्बिरहरुलाई लाखौं व्यक्तिले लाइक गरेकोबाट थाहा हुन्छ । उनी अहिले डब्लुडब्लुइको स्म्याकडाउन इभेन्टको तयारीमा जुटिरहेकी छिन् । स्रोतको अनुसार जोन सिना र निक्कीले चाँडै नै आफ्नो चार वर्षे प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्दैछन् ।
सन् २००९को जुलाई ११ तारिखमा जोनले आफ्नी पूर्वप्रेमिका एलिजाबेथसँग विवाह गरेका थिए । सम्बन्धबिच्छेद पछि उनी र निक्की प्रेम सम्बन्धमा रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण