मेघा अस्पतालले निःशुल्क डाइबिटिज शिविर सञ्चालन गर्ने
मङ्गलबार, ११ साउन २०७३, २३ : ०२
काठमाडौं - विगत २ वर्षदेखि विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिवर सञ्चालन गर्दै आएको मेघा अस्पतालले यसपटक डाइबिटिज पिडित बिरामीहरुलाई लक्षित गरेर निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ ।
आगामी साउन १५ गते शनिबार अस्पतालले आफ्नै प्राङ्गण धोविघाट सानेपामा उक्त शिविर सञ्चालन गर्ने जनाएको हो ।
शिविरमा बिरामीहरुको निःशुल्क ल्याब टेस्ट र औषधी वितरण गर्ने व्यवस्था गरेको अस्पतालले जानकारी दिएको छ । डाइबिटिज मात्र नभएर अन्य रोगका बिरामीले पनि निःशुल्क स्वास्थ्य परिक्षण गर्ने बताइएको छ ।
देशमा डाइबिटिज पिडितहरुको संख्या बढी रहँदा स्वास्थ्य शिविर उपयोगी हुने अस्पतालले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण