बाख्रा चराउन गएकी बालिकाको लडेर मृत्यू
सोमबार, १७ साउन २०७३, १६ : २७
जाजरकोट –यहाँको थालारैकर ४ कि ११ वर्षिय हिमाकुमारी खाँड ठकुरीको लडेर मृत्यू भएको छ । स्थानिय जनकल्यान निमावी थालारैकरमा कक्षा ५ मा पढ्ने उनको बाख्रा चराउन जाँदा स्थानिय जंगलमा लडेर ज्यान गएको प्रहरीले वताएको छ ।
आईतवार वेलुका लडेर गम्भिर घाईते वालिका हिमाकुमारीको टाउँकोमा चोट लोगको थियो । घरेलु उपचार गर्दा गदै सोमवार दिउँसो मृत्यू भएको हो । उपचारका लागी स्वास्थ्य संस्था नजिक नभएका कारण वालिकाको मृत्यू भएको स्थानियले वताएका छन् । जाजरकोट सदरमुकाम आउन र सुर्खेत नेपालगन्ज लिन समेत टाढा भएका कारण समयमा उपचा नपाउँदा मृत्यू भएको हो ।
यसैबीच थालौकर १ का दिपेन्द्र शाहीको घर भत्किएपछि परिवार समस्यमा परेको छ । शाहीको दुई तलाको घर सोमवार विहान भत्किएपछि परिवार समस्यामा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण