सुनको भाउ स्थिर
सोमबार, १७ साउन २०७३, १६ : ३३
काठमाडौ–नेपाली बजारमा सोमवारपनि सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुन प्रति तोला ५९ हजार रुपैयाँ रहेको छ भने तेजावी सुन ५८ हजार ७ सय ५० र चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोवार भईरहेको छ । तीज नजिकिंदै गएपनि वजार भाउ नघट्दा ग्राहक भने मर्कामा परेका छन् । आइतवार पनि सुनको भाउ ५९ हजारनै रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण