खाल्डोमा डुवेर एक बालकको मृत्यु
सोमबार, १७ साउन २०७३, १६ : ४१
राजविराज, १७ साउन – सप्तरीको लालापट्टि गाविसका एक वालकको खाल्डोमा डुवेर सोमवार मृत्यु भएको छ ।
वडा नं. ७ वस्ने मुर्सिद मियाको १८ महिनाको छोरा जसिस मियाँको खाल्डोमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले जानकारी दिएका छन् ।
उनका अनुसार जसिसको ट्युवेलको पानी जमेर बनेको खाल्डोमा डुवेर मृत्यु भएको हो ।
खाल्डोमा डुवेर वेहोस भएको जसिसलाई उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण