संसद सचिवालयले निकाल्यो गलत सुचना, प्रधानमन्त्री निर्वाचनको मिति एक वर्षअघिको !
सोमबार, १७ साउन २०७३, १७ : १०
काठमाडौं– संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका गलत निकालेको छ । उसले प्रधानमन्त्री निर्वाचनको मिति एक वर्ष अघिको अर्थात २०७२ साल साउन १९ गतेको लागि तोकेको छ । जवकी सो मिति २०७३ साउन १९ गते हुनुपर्ने थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार सोमबारदेखि बहुमतिय प्रकृया सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण