बुम रेमिट्यान्सले गर्यो दुई बैंकसँग रेमिट सम्झौता
सोमबार, १७ साउन २०७३, १७ : ५१
काठमाडौ–बुम रेमिट्यान्स प्रालि र सेवा बिकास बैक तथा मुक्तिनाथ बिकास बैकवीच रेमिट्यान्स कारोवारका लागि सम्झौता भएको छ । बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम सेवा बिकास बैक र मुक्तिनाथ बिकास बैकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेगरि यस्तो सम्झौता भएको हो ।
सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त, सेवा बिकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले र मुक्तिनाथ बिकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा एक हजार ५ सय भन्दाबढी सब–ऐजेन्टहरु छन् । बुम रेमिट्यान्सले खाडी मुलुकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । केही समयपछि मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, अमेरिकाबाट समेत कारोवार सुरु गर्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण