प्रधानमन्त्री प्रचण्डको गृह जिल्लामा दीपावली
बुधबार, १९ साउन २०७३, २१ : ४२
चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको खुसीयालीमा उनको गृह जिल्ला चितवनमा आज साँझ दीपावली गरिएको छ ।
चितवनको भरतपुरमा माओवादीका केन्द्रीय सदस्य बाबुराम खरेल, प्रधानमन्त्रीको गाउँ शिवनगरमा नेता घनश्याम दाहाल र पूर्वी चितवनको रत्ननगरमा जिल्ला नेता रामध्वज डल्लाकोटीको नेतृत्वमा दीपावली गरिएको जिल्ला नेत्री निशा भट्टराईले जानकारी दिइन् ।
दीपावलीका क्रममा माओवादीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले एक आपसमा खुसी साटासाट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण