पाँच दिनदेखि बेपत्ता आमा मृत फेला तीन छोराछोरी बेपत्ता
बुधबार, १९ साउन २०७३, २२ : २३
बैतडी, १९ साउन - पाँच दिनदेखि बेपत्ता रहेकी एक महिला आज मृत अवस्थामा भेटिएका छन् भने तीन छोराछोरी बेपत्ता छन् ।
पाँच दिन अघि श्रीमान्सँग झगडा गरेर घरबाट हिडेकी बझाङ दहबगर–२ की २८ वर्षीया गोमादेवी बोहरा आज स्थानीय सङ्घार खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बेपत्ता छोराछोरीको नाम खुल्न सकेको छैन । तीन बालबालिकामध्ये दुई छोरा र एक छोरी रहेको बताइएको छ । छोराछोरी आमासँगै घरबाट निस्किएको बताइएको छ । घटनास्थल सदरमुकाम चैनपुरबाट एक दिनको पैदल दूरीमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण