प्रेमिल जोडीको नजरबाट खिचिएका संसारका सबैभन्दा आकर्षक यात्रा गन्तव्य
बुधबार, ०१ भदौ २०७३, १७ : १७
रसियाली फोटोग्राफर मुराद ओसम्यान र उनकी प्रेमिका नाटालिया जाक्हारोभाले दर्शकहरुलाई एउटा निकै रोचक यात्रामा लगेका छन् । ‘फलो मि टु ट्राभल फोटोज’ भन्दै उनीहरुले संसारभरीका आकर्षक गन्तव्यका तस्बिरहरु कैद गरेका छन् ।
हाँ प्रत्येक फोटो मुरादको दृष्टिकोणबाट खिचिएको छ जसमा उनकी प्रेमिका नाटालियाले कहिले पनि आफ्नो अनुहार देखाएकी छैनन् । एउटै पोजमा खिचिएका यी तस्बिरहरुहरुको ब्याकग्राउन्डमा आइफिल टावर, बुर्ज अल अरब, फ्रेन्च अल्पजस्ता चर्चित स्थान रहेका छन् ।
यहाँ दिइएका प्रत्येक तस्बिरहरु निकै आकर्षक छन् । नाटालियाको सुगठित शरिर र उनको पहिरनले फोटोहरुमा ‘सुनमा सुगन्ध’ थप्ने काम भएको छ ।
उनीहरुले घुमेका केही आकर्षक ठाउँहरु तस्बिरमा हेर्नुहोस् ।
मारकाना स्टेडियम, ब्राजिल बालीको धानबाली रोमको कोलोसियम मेड्रिडको प्राक्टिक होटल रोमको आराकोइलीस्थित सान्टा मारिया बालीको एक विद्यालयमा रहेको रुख बालीको सर्प सन् २०१४ को सोची ओलम्पिक खेल न्यूयोर्कको स्ट्याचु अफ लिबर्टी मायामीको ‘स्ट्रिट आर्ट’ अजरबाइजनको बकुका बाटो न्यूयोर्कको टाइम्स स्क्वायर पहाडको सबैभन्दा माथि फ्लोरिडाको मायमीस्थित फ्लोरिडाको मायमीस्थित ‘भर्सेक म्यान्सन’ लिन्द्रो एर्लिकको ‘आर्ट इन्स्टलेसन’ सिंगापुरको मरिना बे स्यान्ड्स सिंगापुरको युनिभर्सल स्टुडियो सिंगापुरको युनिभर्सल स्टुडियो भेनिस जोर्डनको वाडी रम डेजर्ट हंगकंग हंगकंग डिज्नेल्याण्ड हंगकंग ग्लोबल जियोपार्क इस्तानबुल मस्कोको क्रेम्लिन सेन्ट मेरिज हस्पिटल दुबईको बुर्ज अल अरबको हेलिप्याड जोर्डन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण