धोती लगाएर सत्तामा बस्नेहरु धेरै कराउँदैछन् : पासवान
शुक्रबार, २२ पुस २०७३, १५ : २९
काठमाडौँ – एमालेलगायत नौ दलले सरकारले ल्याएको संविधान संशोधनको विरोधमा राजधानीमा शक्ति प्रदर्शन गरेको छ । शक्ति प्रदर्शन कार्यक्रममा आफ्नो धारणा राख्दै दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले भने,
–संविधान जारी हुँदैन भन्दै थियो तर तीन दलको सम्झदारीमा आयो ।
–सत्ता लम्ब्याउन प्रचण्ड लाग्नुभएको छ तर एक दुई दिनपछि सिधिदैछन् ।
–हामी अखण्ड नेपाल चाहन्छौ, विखण्डन चाहँदैनौ ।
–प्रचण्डले अरुको इशारामा खुट्टा कमाइरहेका छन् ।
–अतिवादको जालमा शेरबहादुर, पशुपति शम्शेर राणा र प्रचण्ड फँसेका छन् ।
–धोती लगाएर सत्तामा बस्नेहरु विभेद भयो भनेर धेरै कराउँदैछन् ।
–धोती लगाएर कराउने र टोपी लगाएर कराउनेहरु एक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण