‘भारतले गिद्धे दृष्टि लगाए सुगौली सन्धीको हिसाब किताब माग्छौ’
शुक्रबार, २२ पुस २०७३, १५ : ४१
काठमाडौँ – एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक नेपाल) का सांसद शिवलाल थापाले भने,
–राष्ट्रघाती संशोधन प्रस्ताव पेस गरेकै दिनदेखि हामी आन्दोलनमा छौ
–लैनचौरमा तयार गरेर १४ गते राती दर्ता गरेको छ संशोधन प्रस्ताव दर्ता गरियो
–संशोधनमा सबै राष्ट्रघाती कुरा आएको छ
–भारतको परराष्ट्रनीति नेपालको नीति बनेको छ
–मुलुक नै विखण्डन ल्याउने किसिमको यो संशोधन आएको छ
–प्रदेशसभाबाट सिमांकन टुगों लगाउने भनेको छ, त्यसैले प्रस्ताव फिर्ता लिनुस्
–प्रचण्डले नैतिकताको हिसाबले राजिनामा दिनुपर्ने
–यो सरकारको आयु धेरै लामो छैन
–भारतले नेपालमाथि गिद्धे दृष्टि लगाउँछ भने सुगौली सन्धीको हिसाब किताब लिन्छौ
–अब हामी चुप लागेर बस्दैनौ
–प्रचण्डले नेपाललाई सिकिमीकरण गर्न खोजेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण