मधेशी दलले मधेशलाई सत्तामा जाने भर्याङ्ग बनाएको छ–ढकाल
शुक्रबार, २२ पुस २०७३, १५ : ५१
काठमाडौँ – एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने,
–सरकारले गैरसंवैधानिक तरिकाले संशोधन प्रस्ताव पेस गरेको छ
–राष्ट्रिय अखण्डताको विरुद्धमा संशोधन प्रस्ताव ल्याएको छ
–सरकारले मनपरी गर्यो भने ठीक ठाउँमा ल्याउन जनता तयार छ
–चार नम्बरबाट मधेश र पहाडलाई छुट्याउने काम गरेको छ, त्यो सहन सकिँदैन
–सीमांकनको विवाद प्रदेशसभाले मिलाउने हो
–आजको यो जनप्रर्दशन राष्ट्रिय एकताका लागि हो
–मधेशी दलहरु बहुसंख्यक जनताको पक्षमा हिजो थिएनन् र आज पनि छैन
– उनीहरुले सत्तामा जाने भर्याङ बनाएका छन् मधेशलाई
–यो संशोधन प्रस्ताव मधेशको विरोधमा पनि छ
–संविधान संशोधनको विरोधमा छैनौ तर अहिलेको तत्कालिन अवस्था के हो त्यो गर्नुपर्छ
–पहिलो संशोधनबाट नै मधेशी जनताले आफ्नो अधिकार पाइसकेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण